बाढी पिडितको सहयोगार्थ पर्वत समाज युकेले आर्थिक संकलन गर्ने

लण्डन । पर्बत जिल्लाका विभिन्न स्थानमा परेको अबिरल बर्षाको कारणले आएको बाढी पहिरोबाट पिडितको लागि पर्वत समाज युकेले आर्थिक संकलन गर्ने भएको छ । समाज अध्यक्ष दधी आचार्यले विहीवार एक विज्ञप्ति जारी गर्दै सहयोगको लागि आव्हान गरेका हुन् । विज्ञप्तिमा बाढी र पहिरोबाट क्षति हुन गएको र धेरै परिवारहरु घरवारविहीन भै विस्थापित भएको खबरले हामी … Continue reading बाढी पिडितको सहयोगार्थ पर्वत समाज युकेले आर्थिक संकलन गर्ने